भरतपुर महानगर अपडेट : एमाले उम्मेदवार विजयको अग्रता कायमै

0
Shares

चितवन । भरतपुरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहाललाई एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म ७४७७ मत गन्दा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २६७९ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २६९३ मत ल्याएका छन् ।

रेनुलाई १४ मतले उछिन्दै विजय अघि बढेका छन् ।