काठमाडौं महानगरपालिका-१ मा एमालेका भरतलाल श्रेष्ठ विजयी

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका( १ मा एमालेले वडाध्यक्ष जितेको छ ।

उक्त महानग।को वडा नम्बर एकबाट भरतलाल श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६ सय २२ मत ल्याएर विजयी भएका छन् ।