भरतपुर महानगरमा १९ मतको मतान्तर : रेणुलाई उछिने विजयले

0
Shares

चितवन । भरतपुरमा सत्ता गठबन्धनकी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन् ।

रेनु दाहालले २५३० मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २५४९ मत ल्याएका छन् । रेनुलाई १९ मतले उछिन्दै विजय अघि बढेका छन् ।

यस्तै जगन्नाथ पौडेलले ८३० मत ल्याएका छन् ।