बझाङको थलारा गाउँपालिकामा एमालेका प्रकाश रोकाया विजयी

न्युज अफ नेपाल


बझाङ।

बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया विजयी भएकाे छन् । उनले २ हजार ७७४ मत ल्याएर विजयी भएका  हुन्  ।

उनका  निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३१ सय ५० मत ल्याएर विजयी भएका छन् । उनकी प्रतिद्धन्द्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत प्राप्त गरिन् ।