बुटवल उपमहानगर १ मा कांग्रेसका बागी उम्मेदवार विजयी



बुटवल ।

बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए ।

सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्