नवनियुक्त आईजिपीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं ।

नवनियुक्त आईजीपीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको छ । सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सोमबार सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्