११२ दलमध्ये ७९ दलमात्रै निर्वाचनमा सहभागी



काठमाडौं ।

निर्वाचनमा आयोगमा हालसम्म ११२ दल दर्ता भएका छन् । आयोगले आज (बुधबार) सार्वजनिक गरेको तथ्यांकानुसार ११२ दल अस्तित्वमा छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७९ दलले मात्रै भाग लिएको आयोगले जनाएको छ । तथापि ८० दलको निवेदन परे पनि प्रक्रिया नपुेगेकाले एउटा दलले भने भाग लिन नपाएको निर्वाचन आयोगले बताएको छ । ३३ दलले भने चुनावमा भाग नै लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्