आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक (सूचीसहित)

0
Shares

काठमाडौं ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदका उम्मेदवार दिएका उम्मेदवारीहरूको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

यसअघि विविध कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । तर, यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगले जनाएको छ ।

हेर्नुहोस् सूची :