स्थानीय तह निर्वाचन हुनु अगावै ३५३ जना निर्विरोध निर्वाचित



काठमाडौं ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका मा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

आज (सोमबार) पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

अर्यालका अनुसार १७० दलित महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन ।

प्रतिक्रिया दिनुहोस्