ललितपुर महानगरमा एमालेको ५९ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्ण पाठसहित)

स्थानीय तह निर्वाचन



काठमाडौं ।

प्रतिपक्षी दल नेकपा (एमाले)बाट ललितपुर महानगरमा मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

सोमबार सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा व्यञ्जनकारले महानगर विकासका ५ स्तम्भ समेटेका छन् । जसमा महानगरीय अस्पताल र शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै पुँजी निर्माण र परिचालन, वित्तीय साक्षरता कार्यक्रम र युवा उद्यमशीलतासँग सहकारी, प्रत्येक घरहरूमा घर नम्वरिङ गरी सेवा प्रवाह तथा सूचना प्रणालीलाई व्यवस्थित तुल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

हेर्नुहोस् प्रतिबद्धतापत्र :

 

प्रतिक्रिया दिनुहोस्