सर्वोच्चमा एआईजी पोखरेलको रिट दर्ता, पेशी कहिले ?



काठमाडौं । धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पोखरेलका वारेसले ल्याएको रिट केही बेर अघि दर्ता भएको र आगामी बुधबारलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्