स्थानीय तह निर्वाचन : हालसम्म कुन दलले कति उम्मेदवारी फिर्ता लिए ?



काठमाडौं ।

यही महिनाको ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारी दर्ता दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

स्वतन्त्रपछि सबैभन्दा बढी फिर्ता लिनेमा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका उम्मेदवारहरु छन् ।

उम्मेदवारी फिर्ता लिने दलहरुको सूची :

प्रतिक्रिया दिनुहोस्