निर्वाचन आयोगले भारतीय सञ्चार माध्यमको अनुगमन गर्ने

0
Shares

काठमाडौं ।

स्थानीय तह निर्वाचनमा छिमेकी भारतीय सञ्चारमाध्यमको पनि अनुगमन गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमले आयोगको निर्देशन दुरुपयोग गर्न सक्ने भन्दै अनुगमन गर्ने भएको हो ।

आयोगले सीमा छेउ रहेका भारतीय सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिता विपरितका सामग्री प्रशारण नगराउन समेत आयोगले आग्रह गरेको छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सीमा छेउका मिडिया नियमन गराउन भारतीय सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको बताए ।