काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
सरकारी निवासमा वालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आज (आइतबार) दिउँसो भेटवार्ता भएको हो ।
भेट वार्ताको क्रमम प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको बताइएको छ ।











प्रतिक्रिया