दबाब र दलको अनुरोधमा देशभर ८ हजार बढी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)



काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ८ हजार बढीले उम्मेदवारी फिर्ता लिएका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन आयोगको कार्य तालिका अनुसार वैशाख १६ गते बिहान १० बजेदेखि पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने कार्य तालिका थियो ।

उम्मेदवारी फिर्ता लिएसँगै आयोगले निर्वाचन चिन्ह पनि वितरण गरिसकेको छ ।

हेर्नुहोस् नामावली :

प्रतिक्रिया दिनुहोस्