काठमाडौं महानगरमा एमालेका दुई वडा सदस्य निर्विरोध निर्वाचित

स्थानीय तह निर्वाचन

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं महानगरपालिका-१८ की दलित महिला सदस्य अम्बिका सुनार वडा नम्बर-२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित निर्वाचन आयोगले जानकारी दियो ।

परियार र सुनार एमालेबाट उम्मेदवार रहेको एमाले काठमाडौं महानगर कमिटीले जानकारी दिएको छ ।