नेपाल प्रहरीमा पोख्रेल र सशस्त्रमा अर्याल आईजीपी नियुक्त



काठमाडौं ।

सरकारले नेपाल प्रहरीमा विश्वराज पोख्रेल र सशस्त्रमा राजु अर्याललाई आईजीपी नियुक्त गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आज (आइतबार) अनिवार्य अवकास पाएका छन् ।

उनीहरुले अवकास पाएसँगै नेपाल प्रहरीको उक्त रिक्त पदमा पोख्रेल र सशस्त्रमा आर्याल नियुक्त भएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले गृहमन्त्रालयमा आज अवकास प्राप्त दुवै आईजीपीको विदाई गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्