स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न ‘विप्लव’को अपिल



काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।

विप्लवले आज (आइतबार) एक अपिल जारी गर्दै पार्टीको निर्णयअनुसार एमसिसी एवं राष्ट्रघातविरोधी देशभक्त, जनप्रिय प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णयअनुसार मतदान गर्न आह्वान गरेका छन् ।

हेर्नुहोस् अपिल :

प्रतिक्रिया दिनुहोस्