काठमाडौं ।
स्थानीय तह निर्वाचनलाई मर्यादित, शान्तीपूर्ण र भयरहीत बनाउन निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको छ ।
आचारसंहिताको उल्लंघन गरे कारबाही गर्ने जनाएको आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु ७२ घण्टा अगाडि नै स्थानीय प्रशासनलाई खबर गर्नुपर्ने छ ।
जुलुस, आमसभा, कोणसभा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने आयोगले जनाएको छ ।
हेनुहोस् सूचना :
प्रतिक्रिया