![](https://newsofnepal.com/wp-content/uploads/2022/04/gathbandhan1.jpg)
काठमाडौं ।
यही ३० मा हुने स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गरेका सत्ता गठबन्धनका पाँच दलको बैठक बस्दै छ ।
अहिलेसम्मका चुनावी गतिविधिका समीक्षा र आगामी रणनीतिको लागि बैठक बस्न प्रधानमन्त्रीको शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता बालुवाटार पुगिसकेका छन्।