![](https://newsofnepal.com/wp-content/uploads/2022/04/balen.jpg)
काठमाडौं ।
काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले चुनाव चिन्ह लौरो पाएका छन् । आज (शनिबार) निर्वाचन आयोगले साहलाई लौरो चिन्ह दिएको हो ।
चुनाव चिन्ह लौरो पाएसँगै साह चुनावी प्रचारमा निस्केका छन् ।