![](https://newsofnepal.com/wp-content/uploads/2022/02/karnali-bida.png)
काठमाडौं ।
निर्वाचन आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचनकै दिन अर्थात् वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।