काटमाडौं ।
राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले राजीनामा दिएका छन् ।
अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी हिजो (बुधबार) राजीनामा दिएका हुन् ।
उनी आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए ।
पौडेल गत फागुन १८ गते उपाध्यक्षमा मनोनीत गरेका थिए ।
प्रतिक्रिया