निर्वाचनका उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिने समय आज

0
Shares

काठमाडौं ।

स्थानीय तह निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगको कार्यतालिकाअनुसार आज बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिन सकिनेछ ।

यही १४ र १५ गते मनोनयनपत्र जाँचबुझ गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गरेको निर्वाचन आयोगले बताएको छ ।