भोलि सार्वजनिक बिदा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ । बैठकले रामनवमी पर्वको अवसर भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

रामनवमीको अवसरमा जनकपुरधाममा रामलीला देखाइँदै आएको छ । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।