न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली सेनाले ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्ला गरेको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले बिहिबार गोरखापत्रमा एक सूचना प्रकाशित गरेर ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्ला गरेको जनाएको छ ।
हेर्नुहोस् विज्ञापन:
प्रतिक्रिया