प्रधान सेनापतिद्वारा अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्  ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहायकरथीबाट उपरथीमा यही फागुन २६ गते पदोन्नति  भएका अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सेनाले उपरथी अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशकको जिम्मेवारी दिएको छ  ।