सीजीले ल्यायो बियर



चौधरी ग्रुपअन्तर्गतको सी.जी. ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्रान्डअन्र्तगत पिल्स्नर बियर उत्पादन गरेको हो ।

बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको सीजी ब्रुअरीले जनाएको छ । समय अनुकूल आप्mना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा उत्पादन गर्दै आएको कम्पनीको कथन छ ।

नेपालआइस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाइको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त देखिन्छ । यो बियर ६५० मि.लि. प्रतिबोतल उपभोक्ता मूल्य रु. ३४० र ३३० मि.लि. प्रतिबोतल उपभोक्ता मूल्य १७५ रपियाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्