संसद बैठक बुधबार बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रनिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ । आइतबार दुईवटा बैठक बसेको थियो ।

दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।