एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्छ : दुर्गा पौडेल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गरेकी छन् ।एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उनले एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्ने बताएकी हुन् ।

उनले एमसीसी आइपीएसको अंग भएको बताउँदै दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताइन् ।उनले यसबाट गलत नजिर बस्ने बताइन् ।