सत्तारुढ गठबन्धनको निर्णायक बैठक शुरू

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारूढ गठबन्धनको एमसीसीबारे पनर्णायक बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको हो ।

बैठकमा सत्तारुढ दलमध्येको एक घटक राष्ट्रिय जनमोर्चालाई डाकिएको छैन । भने अन्य नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीका तर्फबाट शीर्ष नेताहररु सहभागि छन् ।