मन्त्रिपरिषद् बैठक जारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ ।

साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ ।