गर्भावस्थामा झनै बोल्ड रिहाना (तस्बिरसहित)

0
Shares

विश्व चर्चित अमेरिकी गायिका रिहाना हाल गर्भवती छिन्। बोल्ड एण्ड हट गायिकाको छवि बनाएकी रिहाना गर्भावस्थमा झनै बोल्ड बनेर निस्किएकी छिन्।हाल सामाजिक सञ्जाल तथा ईन्टनेटमा रीहानाका गर्भवती अवस्थामा विभिन्न पोजमा खिचिएका बोल्ड फोटोहरू चर्चामा रहेका छन्।

जहाँ रिहाना आफ्नो बेबी बम्प रचनात्मक तरिकाले प्रर्दशन गरिरहेको देख्न सकिन्छ। रिहानाकाफ्यानहरुले यस प्रकारको उनको  आत्मविश्वासको तारिफ गरिरहेका छन्। ३३ वर्षिया अविवाहित यी सुन्दरी प्रेमी तथा र्यापर आसप रक्कीसँग प्रेम सम्बन्धमा छिन् ।