कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि पनि बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने कांग्रे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिहीबार सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो । आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु( प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिह के सी।, डा। शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।