काठमाडौंमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ललितपुरमा ४५ र भक्तपुरमा १७ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकामामा ११ हजार ५४३ सक्रिय संक्रमित छन्।

जसमध्ये काठमाडौंमा ६६६९, ललितपुरमा ३४४८ र भक्तपुरमा १४२६ सक्रिय संक्रमित छन्। नेपालमा पछिल्लो २४ घण्टामा थप १,१२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने थप १४ जनाको मृत्यु भएके छ ।