एसईई परीक्षा बैशाख ९ गतेदेखि हुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

यस वर्षको एसईई परीक्षा बैशाख वैशाख ९ गतेदेखि शुरू हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण चैतमा हुनुपर्ने एसईई परीक्षा बैशाखमा गर्नु परेको बोर्डले जनाएको छ । स्थानीय तहको चुनावलाई  मध्यनजर गर्दै वैशाखमा परीक्षा गर्न लागिएको हो ।