चित्लाङमा हिउँ खेल्दाखेल्दै युवकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मकवानपुर जिल्ला चित्लाङमा हिउँ खेल्दाखेल्दै एक युवकको मृत्यु भएको छ । मृतकको विवरण खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । यसबारे प्रहरीले आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन ।

अत्यधिक चिसो (हाइपोथरमिया) कारण युवकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । ‘अहिलेसम्म प्रहरीको टोली पुगिसकेको छैन, त्यसैले मृतकको पहिचान, मृत्युको कारण खुलिसकेको छैन ।