कुशल र शान्तीश्रीको मैना (भिडियोसहित)

0
Shares

गायकगायिका कुशल विश्वकर्मा र शान्तिश्री परियारको स्वरमा लोकदोहोरी गीत ए मैना भिडियोसहित सार्वजनिक भएको छ। भिडियो झ–झल्को डिजिल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

दीपक केसीको शब्द रचना र कुशल विश्वकर्माको लय सिर्जना रहेको गीतमा प्रेमिल जोडीबीचको रोमाञ्चक कुराकानी प्रस्तुत गरिएको छ। दिलीप रेग्मीको निर्देशनमा बनेको गीतको भिडियामा राम केसीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा लोमस शर्मा र नम्रता सापकोटाले अभिनय गरेका छन्।