प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा एमालेका शेर्पा विजयी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय सभा उप निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका छन् ।  गठबन्धनका उम्मेदवार जनता समाजवादीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् ।

अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे ।