आज काठमाडौंमा थप ३,७६२ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शनिबार काठमाडौं उपत्यकामा थप ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३,७६२, ललितपुरमा १,११० र भक्तपुरमा ४३४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।