मन्त्री झाँक्रीकाे १०० दिने प्रगति विवरण सार्वजनिक हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

सहरी विकासमन्त्री रामकुमारी झाँक्री आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेकोमा उनले आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजनिक गर्ने भएकी हुन् ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।