राष्ट्रिय सभाको बैठक माघ ३ गते बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो ।

२७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।