माओवादी केन्द्रको अर्को बैठक पुस २५ गते बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । ८औं महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक स्थगित भएको ।

पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो। अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्नेछ । र, उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।