भिडियोमा आँशु दिएर (भिडियोसहित)



लक्ष्मण पोखरेलको शब्द र संगीत तथा प्रमोद खरेलको स्वर रहेको गीत आँशु दिएर भिडियोसहित हाई नोट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

देवेन्द्र कुँवरद्वारा निर्देशित म्युजिक भिडियोको छायांकन देव पुनले गरेका छन् भने रूपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ। मनोज चौंलागाईंले एरेन्ज गरेको गीतको भिडियोमा नरोत्तम पाण्डे र श्याम कार्कीको सम्पादन तथा रंग संयोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्