न्युज अफ नेपाल, काठमाडौं ।
लेखनाथ न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । माओवादी बन्दसत्रमा सल्लाह नै नगरी न्यौपानेले फरक मत राखेको भन्दै दाहालले आफूले उनको फरक मतलाई फरक मतकै रुपमा लिने बताएका छन् ।
उनको मतलाई केन्द्रीय दस्तावेजमा राख्नेकी नराख्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । केन्द्री कमिटीमा भएर पनि छलफल नगरेको प्रचण्डको गुनासो थियो ।
प्रतिक्रिया