टुँडिखेलमा ल्होसारको रौनक (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

तमू ल्होसारको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा भेला भएका गुरुङ समुदायका मानिस । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेत पुगेका छन् ।

ल्होसार मनाउन आउनेले आफ्ना परम्परागत भेषभूषा पहिरिएका छन् भने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका छन् ।