राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने नियर्ण गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै प्रवक्ता मन्त्री कार्कीले उक्त जानकारी दिएका हुन् ।