नवीन र रजिनाले ल्याए नयाँ गीत (भिडियोसहित)



गायक नवीन खनाल र गायिका रजिना रिमालको नयाँ गीत तिमी पुग्यौ धेरै टाढा सार्वजनिक गरिएको छ । गीतकार गणेश खड्काको शब्द तथा गायक स्वयं खनालको संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा दृश्या सुवेदी र रुशा न्यौपानेले अभिनय गरेका छन् भने भिडियोमा कथा तथा कन्सेप्ट विनोद श्रेष्ठको रहेको छ। हरि हुमागाईंले क्यामेरामा कैद गरेको उक्त भिडियोको सम्पादन एवं निर्देशन शिव पुरीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्