प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक भोलि बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको बैठक झण्डै ४५ मिनेटसम्म चलेको थियो । बैठक चलेपनि नेकपा एमालेका सांसदहरुले लगातार नाराबाजी गर्दै सिटबाट उठेर विरोध जनाएका थिए ।

यस्तै अर्को बैठक पुस ७ गते बुधबार अर्थात् भोलि दिउँसो १ बजे बस्ने छ ।