बानेश्वरकाे ‘इन्द्रेणी कम्प्लेक्स’ पुग्दा जे देखियो…

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । सोमबार अपराह्न उक्त कम्प्लेक्समा रहेको जिम खानामा विद्युतको तार सर्ट भएर आगलागी भएको हो ।

अहिले प्रहरी र स्थायनीयहरु मिलेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । घटनाबारे पूर्ण विवरण आउन बाँकी छ । तस्बिरहरु…